थप १ हजार ४४६ जनामा कोरोना संक्रमण

थप १ हजार ४४६ जनामा कोरोना संक्रमण

उपत्यकामा ८७६ जना थपिए


थप १ हजार ४४६ जनामा कोरोना संक्रमण

काठमाडौँ,  । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ४ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १ हजार ३ सय ५७ र २ हजार ४ सय ६४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ८९ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६ सय ७५ भक्तपुरमा ६५ र ललितपुरमा १ सय ३६ जना गरी उपत्यकामा ८ सय ७६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ६ सय १० र होम आइसोलेसनमा ७ हजार २ सय ४५ जना रहेका छन् । त्यस्तै आइसीयूमा ६७ जना भेन्टीलेटरमा १६ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, २६ पुस, २०७८, २०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९