काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् ।
उनले बुधबार वक्तव्य जारी गर्दै मेयर शाहका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएकी हुन्।
पछिल्ला घटनाक्रममा मेयर साहले आफ्नो मर्म र भावनाविपरीतका शैक्षिक निर्णयहरु भएको भन्दै राजीनामा दिएको अर्यालले बताएकी छन् ।
गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९