ललिता निवास प्रकरणमा अधिकृतसहित थप तीन जना पक्राउ

ललिता निवास प्रकरणमा अधिकृतसहित थप तीन जना पक्राउ


ललिता निवास प्रकरणमा अधिकृतसहित थप तीन जना पक्राउ

काठमाडौँ । लामो समयदेखि विवादमा आएको ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन जना आरोपित पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।

महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा काठमाडौँ महानगर ४ का तत्कालिन वडा सचिव (हाल महानगरका अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।

कार्कीकै सिफारिसका आधारमा १४ रोपनीभन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा पुगेको थियो ।

 


प्रकाशित मिति: आइतबार, १७ असार, २०८०, १८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९