भोलिदेखि अग्रपंक्ति र माघ १४ देखि ज्येष्ठ नागरिकलाई बुस्टर डोज

भोलिदेखि अग्रपंक्ति र माघ १४ देखि ज्येष्ठ नागरिकलाई बुस्टर डोज


भोलिदेखि अग्रपंक्ति र माघ १४ देखि ज्येष्ठ नागरिकलाई बुस्टर डोज

काठमाडौँ,  । सरकारले भोलिदेखि अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २८ पुसमा बसेको मन्त्रीस्तरीय बैठकले भोलिदेखि बुस्टर डोज दिने निर्णय गरेको हो ।

सो बैठकले १४ माघ देखि ६० वर्ष माथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोरी भएका विरामीलाई पनि बुस्टर डोज दिने निर्णय गरेको छ ।

बुस्टर डोज लिनका लागि पूर्ण खोप लिएको ६ महिना पुरा भएको हुनुपर्ने पनि परिवार कल्याण महाशाखाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । बुस्टर डोज यसअघि जुन खोप लगाइएको थियो, सोही खोप लगाउन मन्त्रालयले अनुरोध समेत गरेको छ । 


प्रकाशित मिति: शनिबार, १ माघ, २०७८, १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९