हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु, शव काठमाडौँ ल्याउने तयारी

हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु, शव काठमाडौँ ल्याउने तयारी


हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु, शव काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । सोलुखुम्बुमा आज बिहान भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएकाे छ ।

नागरिक उड्डयन प्राधिकरणका त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार घटनामा परेका ६ जनाकै शव फेला परेको हो ।

अहिले शवहरू संकलन गरी काठमाडौँ ल्याउने तयारी भइरहेको छ । दुर्घटनास्थलमा नेपाली पाइलटसहित पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको छ ।


प्रकाशित मिति: मंगलबार, २६ असार, २०८०, १८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९