सीता दाहालको निधनप्रति सात विद्यार्थी संगठनद्वारा दु:ख व्यक्त

सीता दाहालको निधनप्रति सात विद्यार्थी संगठनद्वारा दु:ख व्यक्त


सीता दाहालको निधनप्रति सात विद्यार्थी संगठनद्वारा दु:ख व्यक्त

काठमाडौं । सत्तारूढ सात दलका विद्यार्थी संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दु:ख व्यक्त गर्दै संयुक्त शोक वक्तव्य जारी गरेका छन्।

माओवादी केन्द्र सल्लाहकार परिषद्‍का सदस्य हालको निधनप्रति सत्तारूढ सात दलका विद्यार्थी संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका हुन्।

दुजाङ् शेर्पा नेतृत्वको नेविसंघ, पञ्चासिंह नेतृत्वको अखिल क्रान्तिकारी, माधव पन्त नेतृत्वको अनेरास्ववियू, प्रकाश शाही नेतृ्त्वको अखिल क्रान्तिकारी, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन नेपाल, देवेन्द्र कुवर नेतृत्वको अखिल छैठौं, नेत्र चापागाई नेतृत्वको नेपाल समाजवादी विद्यार्थी युनियनले शुक्रबार संयुक्त शोक वक्तव्य निकाल्दै स्व दाहालको योगदान भावि पुस्ताको लागि अनुकरणीय सिकाई हुने बताएका छन्।


प्रकाशित मिति: शुक्रबार, २९ असार, २०८०, १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९