एमाले उपाध्यक्ष पौडेललाई सङ्क्रमण

एमाले उपाध्यक्ष पौडेललाई सङ्क्रमण


एमाले उपाध्यक्ष पौडेललाई सङ्क्रमण

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । 

पिसिआर परीक्षणका क्रममा उनमा सङ्क्रमण देखिएको उनका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए । नेता पौडेल घरमा आइसोलेसनमा बसेर स्वास्थ्य लाभ लिइरहेका छन् ।  
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमालेका महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र सुजिता शाक्यलाई पनि सङ्क्रमण देखिएको छ । 

 


प्रकाशित मिति: शनिबार, १ माघ, २०७८, २१:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९