घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन सुनको मूल्य घटेको छ ।

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा तिन सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार मात्रै प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन अजा प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज बजारमा चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


प्रकाशित मिति: सोमबार, ८ साउन, २०८०, १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९