नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन लालबाबु यादवको अध्यक्षमा नयाँ कर्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
दिनसम्म जनकपुरधाममा भएको महाधिवेशनबाट यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको आयोजक समितिले जनाएको छ । मञ्चको उपाध्यक्षमा ताहिर हुसेन, जवाहरलालप्रसाद कुर्मी, रामआधार यादव, राकेशरञ्जन दास, सुनिलकुमार पाण्डे, दीपेन्द्रकुमार यादव, रुमाकुमारी झा, सुजिताकुमारी राउत, कामेश्वर राउत र सत्यनारायण यादव तथा महासचिवमा अनिलकुमार साह चयन भएका छन् ।
यस्तै, सचिवमा रामअशिष शर्मा, सत्यनारायण झा, बद्री मण्डल, वैद्यनाथ सिंह, मंजिर अन्सारी, शिवनारायण मण्डल, जीतेन्द्र यादव, राधेश्याम चौधरी र सन्ध्या दास र कोषाध्यक्षमा पुष्पाकुमारी मिश्र चयन भएका छन् ।
सदस्यमा दीपकुमार ठाकुर, सन्दीप पटेल, अमजत अलि असन्सारी, अजयकुमार झा, शशी यादव, राम सुलित महतो, हिरावन यादव, वैद्यनाथ मण्डल, रवीन्द्रराय यादव, अरविन्द झा, मोहनकुमार सिंह, परमानन्द मण्डल, सुनिलकुमार साह, चन्दनकुमार रजक, रिमा दुवे, मनोजकुमार मण्डल र सोनी दास रहेका छन् ।
महाधिवेशनबाट नेपाल मधेसी निजामती कर्मचारी मञ्चको मधेस प्रदेश समितिको अध्यक्षमा सञ्जयकुमार मिश्र चयन भए । समितिको उपाध्यक्षमा विनोद पाण्डे, रामहृदय यादव, राजेश साह, प्रेमकुमार महतो, स्वेता झा र शुभकरण राय चयन भएका हुन् ।
सचिवमा दीपककुमार ठाकुर, सहसचिवमा भुवनेश्वर महतो, सञ्जयकुमार यादव, श्यामसुन्दर महतो र राम स्वरुप सिंह र कोषाध्यक्षमा बन्दना मिश्रलाई चयन गरिएको जनाइएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९