राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई सङ्क्रमण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई सङ्क्रमण


राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई सङ्क्रमण

काठमाडौँ, । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

आज पिसिआर परीक्षणको क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उहाँका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । 

उनका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ लिइरहेका छन् । 
स्वास्थ्यमा रुघा, खोकी जस्ता समस्या आएपछि उहाँ स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहेका छन् । 

 


प्रकाशित मिति: मंगलबार, ४ माघ, २०७८, २१:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९