अव कोरोनाको पिसिआर शुल्क ८०० र १५००

अव कोरोनाको पिसिआर शुल्क ८०० र १५००


अव कोरोनाको पिसिआर शुल्क ८०० र १५००

काठमाडौँ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी अस्पतालमा ८०० र निजी अस्पतालले १५०० भन्दा बढी लिने नपाउने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।

बुधबारको मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै अधिकारीले कोरोनाको लक्षण देखिएका सरकारी अस्पतालमा निशुल्क पीसीआर परीक्षण गरिने बताए।
यसअघि पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालले एक हजार र निजी अस्पतालले दुई हजार शुल्क लिँदै आएका थिए ।  


प्रकाशित मिति: बुधबार, ५ माघ, २०७८, १७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९