संक्रमित भन्दा निको हुने संख्या दोब्बर

संक्रमित भन्दा निको हुने संख्या दोब्बर


संक्रमित भन्दा निको हुने संख्या दोब्बर

काठमाडौँ, । आज देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । भने कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको विवरण अनुसार पीसीआर र एन्टीजेन गरी ११ हजार ५८२ वटा नमुना परीक्षण गर्दा ३ हजार ६३७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १२ छ । 


प्रकाशित मिति: बुधबार, १९ माघ, २०७८, १६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९