आठ हजार परीक्षणमा एक हजार भन्दा बढी संक्रमित

आठ हजार परीक्षणमा एक हजार भन्दा बढी संक्रमित


आठ हजार परीक्षणमा एक हजार भन्दा बढी संक्रमित

काठमाडौँ ।  विगत २४ घण्टामा देशभर १७१४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार  ८ हजार ५१३ परीक्षणमा पीसीआर परीक्षणबाट ११०३ र एन्टिनेज परीक्षणबाट ६११ जनामा कोरोना पुष्टि भएको छ । 

परीक्षणमा ५ हजार २२५ पीसीआर र ३ हजार २८८ एन्टिजेन परीक्षण भएको छ ।
२४ घण्टामा ४७७१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


प्रकाशित मिति: शनिबार, २२ माघ, २०७८, १८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९