नयाँ संक्रमित २४०१ थपिए, ७,७७७ कोरोनामुक्त

नयाँ संक्रमित २४०१ थपिए, ७,७७७ कोरोनामुक्त


नयाँ संक्रमित २४०१ थपिए, ७,७७७ कोरोनामुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकारसम्मेलन मन्त्रालयकी प्रवक्ता डा‍. संगीता कौशल मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट १८५१ र एन्टिजेन परीक्षणबाट ५५० जनामा कोरोना पुष्टि भएको छ । 

यस अवधिमा १६ हजार ३५६ परीक्षण भएको छ ।यसमा पीसीआर परीक्षण ११ हजार ६०३ र एन्टिजेन परीक्षण ४ हजार ७५३ भएको छ । २४ घण्टामा ७ हजार ७७७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १४ छ । 


प्रकाशित मिति: बुधबार, २६ माघ, २०७८, १८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९