थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ,। पछिल्लो चौबिस घण्टामा देशभर थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार ६ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ९ हजार ७५६ जनाको नमुना परीक्षण भएकोमा ६३९ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ सय रहेको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, ४ फागुन, २०७८, १७:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९