त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित


त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित


काठमाडौँ, । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा  स्थगित गरेको छ ।   आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । 

“सर्वोच्च अदालतबाट विज्ञापन नं. ७०१÷०७७÷०७८ देखि ८२८÷०७७÷०७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालिन अन्तरिम आदेश प्राप्त भएको हुंदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ,” सूचना भनिएको छ । 

यहि चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा संचालनको गर्ने तयारी गरेको थियो । 

त्रिवि आयोगले सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुना साथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ । 

 


प्रकाशित मिति: आइतबार, ६ चैत, २०७८, १५:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९