२४ जनामा कोरोना संक्रमण, ५१ संक्रमणमुक्त

२४ जनामा कोरोना संक्रमण, ५१ संक्रमणमुक्त


२४ जनामा कोरोना संक्रमण, ५१ संक्रमणमुक्त

काठमाडौँ, २२ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल मंगलबार जारी गरेको बिबरण अनुसार ३ हजार २७८ पीसीआर नमुना परीक्षण गर्दा २१ जनाको र २ हजार ३०९ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ गरी २४ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी सक्रिय संक्रमित शून्य रहेको जिल्ला १७ वटा रहेका छन् । आइसीयूमा १५ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८१२ रहेको मन्त्रालयले जनाएको छ


प्रकाशित मिति: मंगलबार, २२ चैत, २०७८, १८:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९