एमालेले तीन पूर्वअर्थमन्त्रीबाट मुलुकको वर्तमान अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै

एमालेले तीन पूर्वअर्थमन्त्रीबाट मुलुकको वर्तमान अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै


एमालेले तीन पूर्वअर्थमन्त्रीबाट मुलुकको वर्तमान अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै

काठमाडौं । नेकपा (एमाले)ले मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । एमालेले आफ्ना पार्टीका तीन पूर्वअर्थमन्त्रीहरुले ललितपुरस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएका हो।

एमाले उप(प्रमुख केन्द्रीय प्रचार विभागका विष्णु रिजालले वर्तमान आर्थिक अवस्था, गर्भनरको निलम्बनका बारेमा पार्टीका तीन पूर्व अर्थमन्त्रीले धारणा राख्ने बताए ।

उनका अनुसार उक्त पत्रकार सम्मेलनमा विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले पार्टीको आधिकारिक धारणा राख्ने छन् ।
सरकारले केही दिन अघि मात्र गर्भनर महाप्रसाद अधिकारीलाई हटाउने निर्णय गरेको थियो । 


प्रकाशित मिति: आइतबार, २७ चैत, २०७८, १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९