काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा डा. वेदराज केसी निर्वाचित हुनु भएको छ ।
कीर्तिपुरमा सम्पन्न भएको संगठनको दशौँ राष्ट्रिय सम्मेलनले डा. केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । यसअघि डा. केसी संगठनको कार्यवहाक अध्यक्षको रुपमा रहनु भएको थियो ।
संगठनको महासचिव( पदम प्रसाद खतिवडा, उपमहासचिवमा सुमन खरेल , सचिवद्धयमा देवराज अर्याल र सचिव तेजबिक्रम बस्नेत निर्वाचित हुनु भएको हो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९