२२ जनामा संक्रमण, ४६ जना निको

२२ जनामा संक्रमण, ४६ जना निको


२२ जनामा संक्रमण, ४६ जना निको

काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ९७२ सय पीसीआर नमुना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो । १ हजार १७२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।आइसीयूमा ११ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६८ रहेको छ ।


प्रकाशित मिति: सोमबार, २८ चैत, २०७८, १७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९