काठमाडौँ । सरकारले १ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण र अनुदान स्वीकृत गरेको छ । जसमध्ये १८ अर्ब रुपैयाँको सहुलियत ऋण र करिब ८० अर्ब रुपैयाँ अनुदान रहेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी)को ६ सय ५९ मिलियन बराबरको अमेरिकी डलर ९७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी गराए ।
यसैगरी विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १ सय ५० मिलियन अमेरिकन डलर ९१८ अर्ब० सहुलियत ऋण पनि सरकारले स्वीकार गर्ने निर्णय गरेको छ ।
विदेशी विनिमय सञ्चितिमा निरन्तर दबाब देखिएको सन्दर्भमा सरकारले ठूलो मात्रामा राहत प्राप्त गर्न सक्ने भएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९