विश्वराज पोखरेलको रिट सर्वोच्चमा दर्ता

विश्वराज पोखरेलको रिट सर्वोच्चमा दर्ता


विश्वराज पोखरेलको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ, । नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी ) बढुवाप्रति असन्तुष्टि जनाउँदै अतरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता गराएका छन् ।

उनको रिटमाथि बुधबार पेशी तोकिएको छ।

पोखरेलले आफू वरिष्ठ रहेको भन्दै आफूलाई आईजीपी बनाउनुपर्ने मागसहित रिट दर्ता गराएका हुन्। हिजो बसेको मन्त्रिपरिषद् बैठकले पोखरेल भन्दा जुनियर एआइजी धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो । 

 


प्रकाशित मिति: सोमबार, १९ बैशाख, २०७९, १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९