गुणस्तरिय स्वास्थ्य उपलब्ध गराउँदै नेपाल क्यान्सर अस्पताल

गुणस्तरिय स्वास्थ्य उपलब्ध गराउँदै नेपाल क्यान्सर अस्पताल


गुणस्तरिय स्वास्थ्य उपलब्ध गराउँदै नेपाल क्यान्सर अस्पताल

काठमाडौँ, । नेपाल क्यान्सर अस्पतालले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । 

अस्पतालको पाचौ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा  अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बच्चुकैलाश कैनीले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए । 

उनले अस्पतालबाट विरामीलाई सेवा र सुविधाको अधिकतम उपयोग गर्ने अझ  अस्पतालको सेवा र सुविधा बढाइने बताए । 
अस्पताल मुलुककै उत्कृष्ट र  सर्वसुलभ सेवा उपलब्ध गराउँदै आएको छ ।

चालू आर्थिक वर्षमा ७ हजार ९० जना नयाँ बिरामीले सेवा लिएका छन् । २६ हजार ६४० जना बिरामीहरु फलोअप चेकअपमा आएका छन् । 

अस्पतालले कर्मचारीको प्रोत्साहन स्वरुप अस्पतालका सबै कर्मचारीलाई १ लाखको बीमा गर्नुका साथै १० लाखको दुर्घटना बीमाको योजना सुरु गरेको उनले बताए । 
सोही अवसरमा अस्पतालको  स्मारिका ‘आशा’ पत्रिका २०७९ को बिमोचन पनि गरिएको छ । 

 


प्रकाशित मिति: शनिबार, २१ जेठ, २०७९, २२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९