पेट्रोल पम्पमा ग्याँस विष्फोट हुँदा दुई घाइते

पेट्रोल पम्पमा ग्याँस विष्फोट हुँदा दुई घाइते


पेट्रोल पम्पमा ग्याँस विष्फोट हुँदा दुई घाइते

काठमाडौँ, । काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा ग्याँस विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदिप गिरीले मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको जानकारी दिए । 

गिरीका अनुसार विष्फोटमा परी घाइते भएका दुईजनाको  ट्रमा सेन्टरमा उपचार पश्चात थप उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको छ । 


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, २१:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९