कैलालीको घोडाघोडीमा घाँस काट्न गएकी महिला घाइते चितुवाको आक्रमण

कैलालीको घोडाघोडीमा घाँस काट्न गएकी महिला घाइते चितुवाको आक्रमण


कैलालीको घोडाघोडीमा घाँस काट्न गएकी महिला घाइते चितुवाको आक्रमण

कैलालीको घोडाघोडी नगरपालिका–८ को लुटवा सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला घाइते चितुवाको आक्रमणमा परेकी छन् । गोली लागेर घाइते चितुवा र महिलाको उद्धार गरिएको छ । पहलमानपुर वन डिभिजन कार्यालयका डीएफओ गोकुल रिजालका अनुसार लटुवा स्थानीय गाउँकी ५८ वर्षीया बिस्ना बोहरा घाँस काटन गएका बेला नजिकै खोलामा घाइते अवस्थामा पल्टिएको चितुवाले सोमबार बिहान ९ बजे आक्रमण गरेको हो ।  


प्रकाशित मिति: मंगलबार, २४ जेठ, २०७९, ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९