अछामको ढकारी गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

अछामको ढकारी गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना


अछामको ढकारी गाउँपालिका अध्यक्ष  चढेको गाडी दुर्घटना

धनगढी, । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउँद चढेको  गाडी दुर्घटनामा परेको छ । 

धनगढीबाट अछाम आउँदै गरेको गाउँपालिकाको बा२ झ ३७६५ नम्बरको गाडी शनिबार बिहान ५ बजेतिर साँफेबगर नगरपालिका वडा नम्बर ४ मा दुर्घटना भएको हो । 

दुर्घटनामा गाउँपालिका अध्यक्ष साउँदलाई सामान्य चोटपटक लागेको छ भने  सवारी चालक लली नेपाली घाइते भएका छन् 

अनियन्त्रित गाडी सडकको भित्तामा ठोक्किएर पल्टिएको प्रहरीले जानकारी दिएको छ । 


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९