काठमाडौं, १९ भदौ । त्रिशूली थ्री ए सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ । सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साहको जीवितै उद्धार गरिएको हो ।
उनले अहिले अरू पनि सुरुङभित्र रहेको जानकारी आफूले पाएको बताए । अन्यको पनि खोजी र उद्धार जारी रहेको छ ।

