काठमाडौ, १२ मङ्सिर ।
नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटीबाट आसन्न महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको छ। सर्वसम्मत चयन भएका प्रतिनिधिहरूमा भक्त बहादुर रावल, जे. भी. शाही, राजेन्द्र बाबु चन्द ठकुरी र सिता नेपाल रहेका छन्।
पार्टी नेतृत्वले सर्वसम्मत सहमति बन्नु संगठनिक एकताको महत्वपूर्ण संकेत भएको बताउदै बधाई दिएकाे छ ।
