काठमाडौं, ६ माघ ।
नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए । एमालेबाट काठमाडौं ४ मा उम्मेदवार तय भैसकेको छैन ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article‘हेभिवेट’ भीडन्त रोचक, ओली र बालेनमा सबैका आँखा
Next Article श्रमसंस्कृति पार्टीका उम्मेदवार बेपत्ता
