काठमाडौ,१० चैत ।
काङ्ग्रेसले पार्टीको चौधौं महाधिवेशन आगामी भदौ २४ देखि २६ गते गर्ने प्रस्ताव गरेको छ ।
मङ्गलवार बसेको केन्द्रिय समिती बैठकमा उक्त मितिमा महाधिवेशन गर्न प्रस्ताव गरिएको हो ।


Get the latest creative news from FooBar about art, design and business.