बिबि लिम्बुले छायाँकन र सम्पादन गरेका ‘के भूल’ सार्वजनिक

बिबि लिम्बुले छायाँकन र सम्पादन गरेका ‘के भूल’ सार्वजनिक


बिबि लिम्बुले छायाँकन र सम्पादन गरेका ‘के भूल’ सार्वजनिक

कलाकार सोनिया लिम्बुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमियो फिल्स मार्फत मंगलबार उनको नयाँ म्युजिक भिडियो ‘के भूल’ सार्वजनिक भएको हो । भिडियोमा उनको कोरियोग्राी समेत रहेको छ ।

चर्चित गायिका प्रविशा अधिकारी र कुशल थलाङको स्वर रहेको गीतको भिडियोमा कलाकार सोनियासँगै रमेश सुनुवार, सिता कुमारी तुम्बापो र भुमिहाङ लिम्बुको फिचरिङ रहेको छ । भने सृष्टि कोयु राईले मेकअप गरेकी छिन् । तारा प्रकाश लिम्बुले संगित गरेको गीतमा जानु काङबाङ लिम्बुको रचना रहेको छ ।

यस्तै संखुवासभा र तेह्रथुम जिल्लाको गुफा पोखरी, तीजुरे, मंगलबारे, चौकी लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोको छायाँकन र सम्पादन बिबि लिम्बु, ड्रोन प्रशु थलाङ र निर्देशन प्रकाश लिम्बुको रहेको छ ।

भिडियो

https://youtu.be/_QNYQQjY8s4

 


प्रकाशित मिति: बिहिबार, २ असार, २०७९, १०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९