चन्द्र प्रकाश बढुवालको देउडा गीत "टिम्क्या" बजारमा हेर्नुहोस् भिडियो

चन्द्र प्रकाश बढुवालको देउडा गीत "टिम्क्या" बजारमा हेर्नुहोस् भिडियो


 चन्द्र प्रकाश बढुवालको देउडा गीत "टिम्क्या" बजारमा हेर्नुहोस् भिडियो

टीका सानुको अभिनय रहेको देउडा गीत टिम्क्या सार्वजनिक भएको छ । कार्यालय सहयोगी हुँदै प्रधानाध्यापक समेत बनेका चन्द्र प्रकाश बढुवालको शब्द रहेको उक्त गीतमा प्रवेश बढुवालको संगीत रहेको छ।

यस्तै, अभिनयमा चर्चित दोहोरी गायिका टीका सानू, सक्किगोनीका कबिराज भाम मान्ठा र चर्चित गजलकार साथै उदायमान कलाकार हिक्मत शाही क्षितिज लगायत अन्य कलाकारहरु रहेका छन्।

हिक्मत शाही क्षितिजको कथा वस्तुमा निर्मित उक्त गितको निर्देशन भने बिनोद बमले गरेका छन्। देउडालाई पनि सन्देश मुलक बनाउने प्रयासरतमा गीत धेरै राम्रो बनेको प्रतिक्रिया दर्शकको आएको शाही क्षितिज बताउँछन्।

https://youtu.be/_KwOBb95aOY


प्रकाशित मिति: शुक्रबार, १३ साउन, २०७९, ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९