बाल गायक सुप्रीम मल्लको ‘मलीन छ मुहार’ सार्वजनिक

बाल गायक सुप्रीम मल्लको ‘मलीन छ मुहार’ सार्वजनिक


बाल गायक सुप्रीम मल्लको  ‘मलीन छ मुहार’ सार्वजनिक

बाल गायक सुप्रीम मल्ल ठकुरीको र अनु पराजुलीको अभिनय रहेको ‘मलीन छ मुहार’ बोलको गीत सार्वजनिक भएको छ ।’ मलिन छ मुहार’ बोलको गीत सुप्रीम र अनुका अलावा रमेश विश्वकर्मा र संगिता शर्माको अभिनय रहेको छ ।

हरि गिरी बिमर्शीको गीत संगित रहेको उक्त गीतमा हरि गिरी बिमर्शी, सुप्रिम मल्ल ठकुरी र निशा रानापालको स्वर रहेको छ । कुमार केसी ले निर्देशन गरेको उक्त गीतको भिडियोमा शिवशरण न्यौपानेले छायांकन गरेका छन् ।

‘मलीन छ मुहार’ बोलको उक्त गीतको भिडियोको सम्पादन प्रविण भट्टले गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, १३ साउन, २०७९, १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९