५ हजार मिटर महिला दौडमा सन्तोषीलाई स्वर्ण

५ हजार मिटर महिला दौडमा सन्तोषीलाई स्वर्ण


५ हजार मिटर महिला दौडमा सन्तोषीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर महिला दौडमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । उनले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पारिन् । सन्तोषीले निर्धारित दुरी १७ मिनेट ५ दशमलव २९ सेकेन्डमा पूरा गरिन् । रजत जितेकी राजपुराले १७ मिनेट १२ दशमलव ५ सेकेन्डमा दौड पूरा गरिन् । 


प्रकाशित मिति: बुधबार, २ कार्तिक, २०७९, १२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९