रुपन्देही–१ मा तीन सय मत गन्दा जनमतको अग्रता, घनश्याम भूसाल तेस्रो

रुपन्देही–१ मा तीन सय मत गन्दा जनमतको अग्रता, घनश्याम भूसाल तेस्रो


रुपन्देही–१ मा तीन सय मत गन्दा जनमतको अग्रता, घनश्याम भूसाल तेस्रो

रुपन्देही–१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता बनाएको छ । जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् ।

गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् । चौधरीले ७४ मत पाएका छन् ।

त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् ।


प्रकाशित मिति: सोमबार, ५ मंसिर, २०७९, १६:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९