ललितपुर–३ बाट ३१ हजार १३६ मत ल्याएर डा. तोसिमा कार्की विजयी

ललितपुर–३ बाट ३१ हजार १३६ मत ल्याएर डा. तोसिमा कार्की विजयी


ललितपुर–३ बाट ३१ हजार १३६ मत ल्याएर डा. तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । ऊर्जा मन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याएकी छन् । यसअघि २०७४ को निर्वाचनमा एमालेको साथमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।


प्रकाशित मिति: बिहिबार, ८ मंसिर, २०७९, ०९:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९