२०७९ पुस (२४–३०) तपाईको साप्ताहिक राशीफल !

२०७९ पुस (२४–३०) तपाईको साप्ताहिक राशीफल !


२०७९ पुस (२४–३०) तपाईको साप्ताहिक राशीफल !

मेष राशी –  यात्रा कष्टपूर्ण, आर्थिक हानी, कार्यमा सफलता, व्यवसायमा विध्न, मानसिक तनाव, प्रेममा अवरोध ।

हानी, रोग एवं अशान्ति बढने, पेटका साथैं मौसमी रोगले सताउने, पित्त सम्बन्धी समस्या । 

बृष राशी – कार्यमा सफलता, विरोधी पक्ष्य परास्त हुने, धार्मिक कार्यमा मन लाग्ने । शारिरीक पिडा, मौसमी रोगले सताउने, रक्त सम्बन्धी समस्या । 

मिथुन राशी – राज्यवाट अनेक झमेला, ब्यापार कारोवारमा लाभ, विलासीता सामाग्रीमा खर्च, संन्तान पिडा, मित्रवाट नोक्सान ब्यहोर्न पर्नेछ । कष्टदायी यात्रा प्राप्त हुने, स्वास्थ्यमा सुधार,आँखा सम्बन्धी समस्या देखा पर्नेछ । 

कर्कट राशी – धार्मिक कार्यमा मन लाग्ने, मानसिक पिडा, यात्रामा अवरोध,खराब कार्यमा मन लाग्ने, कार्यमा विध्नवाधा आइपर्नेछ । विरोधी पक्ष्य परास्त, कार्यमा ढिला सुस्ती, आय आर्जनमा बृद्धि, बस्त्र सम्बन्धी कारोवारीलाई लाभ । 

सिह राशी  – राज्यपक्षवाट वादविवाद बढने,रोगवाट मुक्त, रोजगारमा पनि विध्नवाधा देखा पर्ने,आर्थिक पक्ष्यमा केही झन्झटिलो आइपर्नेछ ।

शारीरिक कष्ट, यात्रामा दुर्घटना बढने,स्वास्थ्यमा सुधार, मानसिक पिडा बढनेछ ।

कन्या राशी – माताको सुख प्राप्त, प्रेममा सफलता, अध्ययनमा सफलता, आयवृद्धि, बोलीमा प्रभावकारिता, आँखा सम्बन्धी समस्या देखापर्नेछ ।

राज्यपक्षवाट सम्मान, घरगृहस्थी सुख, मानसिक चिन्ता बढने, विरोधी पक्ष पराजय, धार्मिक यात्रा । 

तुला राशी – प्रेम तथा दामपत्य जीवनमा सफलता, ब्यापार कारोवारमा बृद्धि, दुर्घटनाको सम्भावना, विपरित लिङ्गवाट लाभ, बन्धुबान्धबवाट साथ सहयोग प्राप्त रहनेछ । शरीरमा चोटपटक सम्भावना, पित्त वायु सम्बन्धी रोगवाट कष्ट, राज्यपक्षवाट अपमान, धनहानी । 

बृश्चिक राशी – प्रेम तथा दामपत्य जीवनमा खटपट, बोलीमा प्रभावकारीता बढने, अध्ययनमा सफलता, राज्यपक्ष्यवाट मानसम्मान प्राप्त, घर जग्गाको कारोवारीलाई लाभ, विरोधी पक्ष्य परास्त हुनेछन् । आँखा सम्बन्धी समस्या देखा पर्नेछ, कुलकुटुम्बको साथ प्राप्त, कार्यमा सफलता प्राप्त । 

धनु राशी – संन्तान सुख, सञ्चित धनवृद्धि, कुलकुटुम्ब साथ सहयोग,बस्त्र श्रङ्गारीक कार्य गर्नेलाई लाभ, यात्रामा अवरोध भएता पनि टाढाको यात्राको अवसर प्राप्त ।
पेट तथा आँखा सम्बन्धी समस्या हुने, राज्यवाट सम्मान प्राप्त, विरोधी पक्ष्य परास्त विरोधीबाट धनलाभ, साना साना कुरामा विवादमा फस्न सकिने,बोलीमा प्रभावकारीता । 

मकर राशी –विरोधी पक्ष्यवाट अपमान,मानहानी, कार्यमा हानी, विद्या अध्ययनमा सफलता प्राप्त,टाढाको यात्राको अवसर प्राप्त, गृहसुखमा कमि हुनेछ । 
मित्रजन सित मनमुटाब बढने, मौसमी तथा छाती सम्बन्धी समस्या बढने, आत्मसम्मानमा ठेस लाग्नेछ।

कुम्भ राशी – शुभ कार्यमा मन लाग्ने, कुलकुटुम्ब साथ सहयोग,विलासिता सामाग्रीमा खर्च बढने, धनलाभ, टाढाको यात्राको अवसर मिल्ने, अकस्मात धन लाभ हुनेछ । धनलाभ, विद्यार्थीहरुमा अध्ययनमा सफलता, छोटो यात्राको अवसर प्राप्त हुने, गृहसुखमा कमि रहने ।

मीन राशी  – यात्रामा कष्ट सुखमा कमि, सबैं कार्यमा सफलता प्राप्त,मेसिनरी माटो, सिमेन्ट, भूमि सम्बन्धी कारोवारबाट लाभ, कुटकुटुम्बवाट नोक्सान, आँखामा समस्या बढने देखीन्छ ।

राज्यपक्ष्यवाट सम्मान, राजकीय पदप्राप्त, विरोधी पक्ष्य पराजयका साथैं धन लाभ, खराब संगतको कारण धनहानी, मानसिक सुख शान्ति प्राप्त ।

ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७

 


प्रकाशित मिति: शनिबार, २३ पुस, २०७९, २१:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९