२०७९ तपाईको भाग्य माघ साप्ताहिक (८–१४)राशीफल

२०७९ तपाईको भाग्य माघ साप्ताहिक (८–१४)राशीफल


२०७९ तपाईको भाग्य माघ साप्ताहिक (८–१४)राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) –माघ महिनाको दोस्रो साता रोकिएका कार्य सफलता, रोजगार प्राप्त, अध्ययनमा सफलता, धार्मिक यात्रा, आर्थिक लाभ श्रृङ्गारिक काममा खर्च बढने छ ।

अध्ययनमा सफलता, प्रेममा खटपट, कला, संगित, कृषि कर्म शुभमा शुभ, विदेश यात्रा ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – माघ दोस्रो साता शारिरीक कमजोरी, कार्यमा सफलता, सुख, सामाजिक कार्यमा सरिक,  धन लाभ, बोलीमा प्रभावकारीता आर्थिक लाभ, हड्डी, नसा समस्या, अध्ययनमा सफलता व्यापारमा हानी, प्रेममा सुखद,  राजनीतिक, कला, खेलकुद शुभ, वैदेशिक कार्यमा सफलता  ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)– माघ दोस्रो साता स्वास्थ्यमा  समस्या,  पेशामा तनाब, धन हानी, विलासितामा खर्च बढने, अध्ययनमा अवरोध, मनमा अस्थिरता मनमुटाब बढने, ब्यापारमा हानी, प्रेममा सफलता, राजनीतिक, कला, खेलकुद शुभ । कृषि–पशुपालन हानी, वैदेशीक सफलता  । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) –  माघ दोस्रो साता आर्थिक नोक्सान,  सरकारी काममा लाभ, राजनीतिकहरुमा विवादमा, अनावश्यक खर्च, आर्थिक हानी, प्रेम तथा दामपत्य खटपट, अध्ययनका सफलता ।

व्यापारमा नोक्सान, पारीवारीक खटपट । मौसमी रोगको समस्या, कला संगित क्षेत्रमा शुभ, विदेश यात्रा । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) ः–  माघ दोस्रो साता विरोधी परास्त, सरकारी क्षेत्रमा शुभ, राजनीतिकमा विवाद, मनोरञ्जन–रोग र शोक बढने । वोलीमा विवाद, सुख र धनलाभ,  प्रेम तथा दामपत्य खटपट, । अध्ययनमा अवरोध, नोकरीमा शुभ, ब्यापारमा नोक्सान, प्रेममा मनमुटाब, स्वास्थ्यमा खराब, कृषि–चौपाया पेशामा वैदेशिक कार्यमा शुभ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – माघ दोस्रो साता सरकारी कार्यमा  ढिलासुस्ती,  खर्च बढने, संन्तानवाट सुख, विरोधी पक्ष्यवाट परास्त, कार्य सफलता, स्वास्थ्यमा खराब, धनहानीका, अध्ययनमा अवरोध, । व्यापार कृषि बैदेशिक क्षेत्रमा  लाभ । प्रेममा शुभ, घुमफिरमा समय वित्ने ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – माघ  दोस्रो साता रोग भय,ं राज्यपक्ष्यवाट अपमान, यात्राको अवसर, आर्थिक हानी, संन्तान सुख, पारिवारिक सुख, विरोधि पक्षवाट कष्ट, आर्थिक लाभ । स्वास्थ्यमा आलस्यता, हड्डीमा समस्या, कार्यमा ढिलासुस्ती, पेटको समस्या, अध्ययनमा सफलता । प्रेम तथा दामपत्य सुख । कृषि–श्रम, राजनीतिक, कला क्षेत्रमा सफलता, वैदेशीक कार्यमा लाभ । 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) –  माघ दोस्रो साता सम्बन्धमा सुधार,  धन लाभ, राजनीतिक क्षेत्रमा  शुभ, यात्राको अवसर, धनलाभ । वोलीमा प्रभाव । आफन्तवाट धोखा । श्रम, कृर्षि, राजनीतिकमा लाभ । नसा हड्डीमा समस्या, अध्ययनमा सफलता, नोकरीमा शुभ, रोजगारीमा  लाभ, प्रेम–दाम्पत्यमा खटपट ।  विदेश यात्रा ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – माघ दोस्रो साता आर्थिक हानी । बोलीमा कडापन,  राजनीतिक सफलता, प्रेममा सफलता, डरत्रास बढने, व्यापारमा  नोक्सान झुटा आरोप, धनहानी, अपमान, विरोधी परास्त,अध्ययनमा सफलता जागिरमा अपमान, पारिवारिक मनमुटाब । प्रेममा तथा दामपत्यमा, कृषि–श्रम  राजनीतिक, खेलकुद पर्यटन, घरगृहस्थी लाभ,वैदेशीक यात्रा ।  

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – माघ दोस्रो साता आर्थिक लाभ,  राजनीतिक शुभ । प्रेम तथा दामपत्य जीवनमा सुख । झुटा आरोप, अध्ययनमा सफलता, नोकरीमा सफलता, नयाँ कार्यको व्यापारमा नोक्सान । कृषि, कला, राजनीतिक, संगित क्षेत्रमा लाभ, मांगलिक कार्यमा सरिक । वैदेशिक यात्रा

 कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – माघ दोस्रो साता आर्थिक हानी, पिडा, वाधा व्यवधान, सरकारी क्षेत्रवाट अपमान । कार्यमा सफलता, वोलीमा प्रभावकारीता, मनमा उमङ्गता, कार्यमा अवरोध । अध्ययनमा सफलता । नोकरीमा वाधा, व्यापारमा  शुभ, पारीवारीक मनमुटाब । पर्यटन, खेलकुल, कला, राजनीतिक, कृषि, श्रमिक क्षेत्रमा लाभ ।  वैदेशिक कार्यमा  ढिला सुस्ती ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – माघ  दोस्रो साता धनलाभ, सुख प्राप्त मान्यजनवाट सहयोग, कार्य सफलता, आफन्त सित सम्बन्धमा सुधार, खेलकुद, कला, पर्यटन,  व्यापारमा,  प्रशासनिक क्षेत्रमा, कृर्षि, श्रम, राजनीतिक, कला, पर्यटन, खेलकुद,  लाभ वैदेशीक कार्यमा लाभ । वोलीमा प्रभावकारिता । रोकिएका कार्य, श्रम, वैदेशिक कार्य, प्रेममा सफलता, स्वास्थ्यमा अलि गडवढ ।

 ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७

durga.np@gmail.com

facebook: Durga Prasad Upadhayaya

TikTok: d.astologer

 

 


प्रकाशित मिति: शनिबार, ७ माघ, २०७९, २२:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९