तपाईको भाग्य २०७९ चैत मासिक राशीफल

तपाईको भाग्य २०७९ चैत मासिक राशीफल


तपाईको भाग्य २०७९ चैत मासिक राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):– चैत्र महिना सुख प्राप्त, प्रत्रिक सम्पतिवाट लाभ,विलासिताको काम खेलकुद पर्यटन, मनोरञ्जनवाट लाभ हुनेछ ।

आर्थिक लाभ,धातु सम्बन्धिकामवाट लाभ, वोल्दा हतियार र साझ गर्ने काममा सावधानी अपनाउनु पर्नेछ । अध्ययनमा सफलता, घमण्ड पन आउन सक्ने, काममा बिर्सने,

धन सम्पति, गर गहना नोक्सान, अधिन अनावश्यक खर्च, आँखामा समस्या बढने, सुखश्री प्राप्ति, मान सम्मान बढने, दाजुभाई सित सम्बन्धमा सुधार सेना पुलिस भूमि सम्बन्धिकामवाट लाभ, विरोधी पक्षहरु परास्त हुने । शुभवार भौंमवार शुभ अंक ३ शुभ रङ्ग रातो शुभ रहेको छ । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) :– चैत्र महिना  धातु विजुली सम्बन्धि काममा नोक्सान, रात्री काममा नोक्सान, आकास सम्बन्धियात्रा नराम्रो । धनचोरी नोक्सान हुने । रक्क्त सम्बन्धिविकार ।

दाजुभाई विच सम्बन्धमा खराब । प्रेममा विग्रियको सम्बन्ध सुधार, यात्रामा खराब, शिक्षामा शुभ, रात्री काल काममा खराब ।

सरकारी जागिरमा रहेकालाई लाभ, आँखा सम्बन्धि समस्या हुने, औषधी सम्बन्धि सेना पुलिस तिर नराम्रो, कुटुम्बबाट शुभ, शिक्षा धर्म कर्म तिर राम्रो,यात्राका धनलाभ, सुखका साथैं शत्रु नास हुने, विलासीता तरल पदार्थ खेलकुद कला संगित तिर रहेकालाई शुभ । शुभ रङ्ग सेतो,शुभवार शुक्रवार, शुभ अङ्क १ रहेको छ । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशी : –चैत्र महिना धुवाधुलो सम्बन्धि कार्यवाट लाभ, टाढाको यात्रामा कष्ट, सियर कारोवारमा लाभ, स्वास्थ्यमा विर्सने बानी टाउको सम्बन्धि समस्या,प्रेममा मनमुटाब रहेको, अध्ययनमा अलि बढी मिहिनेत गर्नुपर्ने, अपरीचित ब्यक्ति सित सावधानी अपनाउनु पर्ने, अन्न दान गर्दा शुभ रहेको छ ।

कार्य सिद्धिका साथैं सुख प्राप्त, जागिर पेशामा सुखद, वैदेशिक कार्यमा कर्म सिद्धि हुने, मनमा डर उत्पन्न, महिनाको मध्यपछि अर्थलाभ, बोलीमा प्रभाव बढने, कृर्षि बैदेशिक होटल सम्बन्धि काममा शुभ, अध्ययन शैक्षिक कार्यमा अलि खराब, खनिज सम्बन्धिकार्यवाट नोक्सान, खराब कार्यवाट धन कमाउन मन लाग्ने दलाली काममा लाभ शुभ अंक ४,शुभ रङ्ग हरीयो, शुभवार बुधवार रहेको छ । 
 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :– चैत्र वृहस्पति ग्रह अनुकुलका कारण शुभ रहेको, दलाली सम्बन्धि कार्यवाट लाभ,दुर्घटना बढनसक्ने, अपमान व्यहोर्न पर्ने, सियर कारोवारवाट लाभ, शिक्षा सम्बन्धि कार्यवाट लाभ, रगत बिकार बढने, प्रेम तथा दामपत्य जीवनमा अरुको कारण खटपट बढने, लामो यात्रामा प्राप्त, रोकिएका कामहरु बन्ने,  खानपिनको कारण पेट सम्बन्धिसमस्या बढने छ ।

शिक्षा सम्बन्धि कार्यवाट लाभ, आयात निर्यात सम्बन्धि कार्यवाट लाभ, राजनीतिकवाट लाभ, सुखका साथैं नाम प्रख्यात रहने, वोल्ने कामवाट लाभ, जागिरमा अलि अपमान ब्यहोर्नु पर्ने, विलासिता सम्बन्धि कार्यमा अलि नकारात्मक, धातु सम्बन्धि कार्यवाट नराम्रो, शुभ अङ्क २, शुभ रङ्ग सेतो, शुभवार विहिवार ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :–चैत्र महिना आर्थिक लाभका साथैं सुख प्राप्त, सुरक्षा होटल सम्बन्धि कार्यवाट लाभ भूमि सम्बन्धि कार्यवाट लाभ,आँखा सम्बन्धि समस्या,दाजुभाई बिचमा सम्बन्धमा सुधार, अध्ययनमा अवरोध, बैदेशिक यात्रा प्राप्त, विपरीत लिङ्ग सित सावधानी अपनाउनु पर्ने छ ।

श्रृङ्गारिक सम्बन्धि कार्यवाट लाभ, पर्यटन सम्बन्धि कार्यवाट लाभ, हवाई यात्रा सम्बन्धिकार्यवाट लाभ, शिक्षा जागिरमा अलि अपमान ब्यहोर्नु पर्ने, रात्रीकालीन कार्यमा अलि नोक्सान हुने,शुभ अङ्क ३, शुभ रङ्ग रातो, शुभवार भौंमवार रहेको छ । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) :– चैत्र महिना शुभ रहेको भूमि सम्बन्धि कार्यवाट लाभ, बोली सम्बन्धि कार्यवाट लाभ, चिकित्सा सम्बन्धि कार्यवाट लाभ, रात्री मेसिनरी कार्यवाट सावधानी अपनाउनु पर्ने, दुध जन्य कारोवारवाट लाभ, कामदारवाट लाभ, प्रेममा सफलता, यात्रामा घुमफिरको यात्रा, शिक्षामा सफलता,
प्रेममा सफलता, शिक्षा अध्ययनमा रुची बढने, शैक्षिक सम्बन्धि कार्यवाट लाभ, सुखका साथैं वित्तलाभ, धातु फलाम मेसीनरी कार्यवाट लाभ,आट साहस बढने, कार्यमा परसार्ने कार्य नगर्नु, शुभ अङ्क  ५, शुभ रङ्ग हरीयो, शुभवार बुधवार रहेको छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) :– चैत्र महिना रोग ब्याधीवाट डर, सुख प्राप्त, भूमि ढुङ्गा सेना औषधी सम्बन्धि कार्यवाट लाभ, साहस विश्वास बढने,शिक्षा धातुमा अलि खराब, सामाग्री चोरी हुनसक्ने, छाला सम्बन्धि समस्या बढने,प्रेममा झगडा बढने, बिदेश यात्रा, शिक्षामा अवरोध छ ।
रोगवृद्धि, शत्रुनास, सुख प्राप्त, मनमा आट आउने, सबैको मन जित्न सकिने, अघिल्लो पुस्तावाट लाभका साथैं काम बन्ने,पथ प्रतिष्ठा सरुवा बढुवा हुने, बैदेशिक कार्यवाट लाभ, मुद्दामामिलामा बिजय प्राप्त, सरकारी जागिरमा शुभ, धैर्य अपनाउनु शुभ, स्पष्ट कुरा राख्दा शुभ रहने, शुभ अङ्क ३, शुभ रङ्ग सेतो, शुभवार आईतवार ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) :– चैत्र महिनामा गरीबलाई दान गर्दा लाभ, सुखका साथैं धनप्राप्ती हुने, रात्री कालीन दलाली काममा लाभ, सियर कारोवारमा लाभ रहने, पाचन सम्बन्धि समस्या बढने, माथिल्लो पुस्ताको संगतले राम्रो, प्रेम तथा दामपत्यमा खटपट, यात्रा लामो यात्रा, शिक्षामा सफलता रहने छ । 

भूमि औषधी ढुङ्गा माटो सम्बन्धि कार्यवाट लाभ, विद्यावाट लाभ हुने, स्टेशनरी कार्य शिक्षा क्षेत्रमा लाभ रहेको, पुराना कुराहरु जागृत हुने, ज्ञानवुद्धि बढने, मनोरञ्जन सामाग्रीमा लाभ, खेलकुद पर्यटन मोडलिङ्ग कलासंगित क्षेत्रमा रहेकालाई लाभ रहेको, देबीको आराधना गर्दा राम्रो शुभ अङ्क ८, शुभ रङ्ग पहेलो, शुभवार विहिवार ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) :– चैत्र महिना विलासिताका काम विपरित लिङ्गवाट लाभ, दलाली कामबाट वारुद सम्बन्धि कामवाट अर्थलाभ,जागिर पदप्रतिष्ठामा आज आउने, शिक्षामा ब्यापारमा घाटा, सियर कारोवारमा लाभ, स्वासप्रश्वासमा समस्या, जोडिएको सम्बन्धमा राम्रो, प्रेम तथा दाम्पत्यमा लाभ हुने छ । 
मानसिक शक्ति बढने, बोलीमा प्रभावकारिता बढने, अन्न सम्बन्धि अध्ययन सम्बन्धिकार्य, कृर्षि सम्बन्धि कार्यवाट लाभ, शत्रुवाट पिडा भय, सन्तानवाट लाभ, यात्रामा चोरी हुने, आरोप लाग्ने, धैर्यता अपनाउनुपर्ने, सुखका साथैं अर्थ लाभ । शुभ अङ्क ९, शुभ रङ्ग निलो, शुभवार सोमवार रहेको छ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी):– चैत्र  महिनामा विरोधीहरु परास्त हुने, शत्रुले अलि दुःख दिने, कृषि कार्यमा नोक्सान, हरियो कार्यमा नोक्सान, पुत्रलाभ, सन्तान सुख, मनोरञ्जन कला संगित पर्यटन श्रृङ्गारीक कार्यवाट लाभ, आत्मसन्टुष्टि बढने, स्त्री सम्बन्धि कार्यवाट लाभ, रात्री धातु सम्बन्धि कार्यवाट सावधानी, दुर्घटनामा पर्ने, सेयर कारोबारवाट लाभ, विलासिता कारोवाट लाभ  रहनेछ । 

सुखका साथैं श्रीप्राप्ति, कृर्ति वढने, पराक्रम बढने, अरुले विश्वास गर्ने, नेतृत्वमा सफलता, राजनीतिकमा लाभ, जागिरमा लाभ, वैदेशीक रोजगारी कार्यमा लाभ, तामा सम्बन्धि कार्यमा लाभ, बैदेशीक आयात निर्यात कार्यलाभ, सुखका साथैं अर्थ लाभ रहने, साहस बढने, जग्गा जमिन ढुङ्गा होटल आर्मी पुलिस औषधी सम्बन्धि कार्यवाट लाभ, धातु सम्बन्धिसियर किन्दा लाभ, नसा सम्बन्धिसमस्या बढने, आमासित सम्बन्धमा सुधार, प्रेम तथा दामपत्यमा सम्बन्धमा सुधार, घुमफिरको यात्रा हुने, शिक्षामा मनकम लाग्ने, विपरीत लिङ्गवाट साथ लिनु फाइदा हुने, चोटपटक लाग्न सक्ने, शुभ अङ्क १, शुभ रङ्ग गुलाबी, शुभवार शुक्रवार रहेको छ । 
 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) :–चैत्र महिनाको वाणीबाट धनलाभ, शत्रुवाट कार्यमा बाधा, जागिरमा अलि अपमान ब्यहोर्न पर्ने, धातुवाट नोक्सान, प्रेममा सफलता, चोरी हुने, दुर्घटनामा पर्न सक्ने, भूमि औषधी सेना पुलिसमा रहेकालाई अलि नोक्सान, हाईड्रो तथा बैङ्क सम्बन्धि सेयर कारोवारवाट लाभ, स्वाथ्यमा आखा र रक्त सम्बन्धिविकार बढने, माथिल्लो पुस्तासितको संगतवाट लाभ, यात्रामा अवरोध, शिक्षामा लाभ, गुरुजनको आज्ञावाट लाभ रहेको, मुद्दा मामिला दुर्घटनामा पर्न सक्ने छ ।


सुख प्राप्त, अर्थलाभ, श्रृङ्गारिक मनोरञ्जन कला संगित पर्यटन क्षेत्रमा लाभ, तरल पदार्थ दुध जुस सम्बन्धिकार्यवाट लाभ, धनादी लाभ, शिक्षा अभियान परामर्स सम्बन्धि कामवाट लाभ, आगो रात्री हतियार सम्बन्धि कार्यवाट सावधानी अपनाउनु पर्ने, शुभ अङ्क ६, शुभ रङ्ग पहेलो, शुभवार सोमवार रहेको छ । 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) :– चैत्र महिनाको सेतो सामाग्री कला संगित खेलकुद मनोरञ्जन सम्बन्धी कार्यवाट लाभ, सेयर कारोवारमा नोक्सान, हाईडो« सम्बन्धि कामवाट लाभ, सेतो रङ्गको काम गर्ने सियर कारोबार राम्रो, अल्छीको कारण स्वास्थ्यमा खराब, आफन्तवाट नोक्सान हुनेछ ।

सुखका साथै धन प्राप्त, स्थान परिवर्तन भई अर्थलाभ, सुखको अनुभूति बढने,आत्म सन्तुष्टि बढने, प्रेम तथा दाम्पत्यमा सुख, सम्पत्ति लाभ, यात्रा रमाइलो, शिक्षामा अल्छीपन आउने, अपत्यारिलो देखिए पनि कार्यमा सफल, शुभ अङ्क २ र ६, शुभ रङ्ग ध्यू, सोमवार लाभ रहेको छ । 
ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

durga.np@gmail.com

facebook: Durga Prasad Upadhayaya

TikTok: d.astologer

 

 

 


प्रकाशित मिति: बुधबार, १ चैत, २०७९, ०८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९