विश्वकप लिग–२ : आज नेपाल र युएईबीच अन्तिम खेल हुँदै

विश्वकप लिग–२ : आज नेपाल र युएईबीच अन्तिम खेल हुँदै


विश्वकप लिग–२ : आज नेपाल र युएईबीच अन्तिम खेल हुँदै

काठमाडौँ, । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा  हुने खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । 

यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ । घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाल्दै नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ । 


प्रकाशित मिति: बिहिबार, २ चैत, २०७९, ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९