सेयर बजार ५७ अंकले वृद्धि

सेयर बजार ५७ अंकले वृद्धि


सेयर बजार ५७ अंकले वृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा भारी अंकको वृद्धि भएको छ । आज नेप्शे परिसूचक ५६ दशमलव ९४ अंकले वृद्धि हुँदा २१८६ दशमलव ३६ को विन्दुमा कायम भएको हो।

आज कुल ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबार सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ७९५ रुपैयाँ कायम भएको छ ।

यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ८८७ रुपैयाँ कायम भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रति शेयर मूल्य ५०७ रुपैयाँ कायम भएको छ ।

 


प्रकाशित मिति: मंगलबार, १२ असार, २०८०, १६:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९