नरेश भट्टराई र टिकटक स्टार उषा उप्रेतीले अभिनय गरको ए माया गीतको भिडियो सार्वजनिक

नरेश भट्टराई र टिकटक स्टार उषा उप्रेतीले अभिनय गरको ए माया गीतको भिडियो सार्वजनिक


नरेश भट्टराई र टिकटक स्टार उषा उप्रेतीले अभिनय गरको  ए माया गीतको भिडियो सार्वजनिक

गायक जीवन परिवेशको ए माया गीतको भिडियो सार्वजनिक भएको छ । आज मंगलबार उक्त गीतको म्युजिक भिडियो सार्जवनिक भएको हो । ए माया गीतमा बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीले अभिनय गरेका छन् ।

अनौपचारिक रुपमा धेरै गीत मा आवाज दिईसकेता पनि गायक जीवन परिवेशको यो पहिलो आधिकारिक गीत हो । वर्ष २०७८ कै सर्बोत्कृष्ट गीत बन्न सफल “सुनेको दरबार “ का संगीतकार दीपकराज विश्वकर्माले यस ‘ए माया’ बोलमा संगीत भरेका छन् । बिशेष गजल विधामा कलम चलाउने बरिष्ठ गजलकार सुमन स्मारिकाको सुन्दर शब्दहरुमा बरिष्ठ भिडियो निर्देशक भने युबराज वाइबाको रहेको छ ।

यस गीतमा राम्री हुन सिंगार पटार चाइदैन,आफ्नो मान्छे उसै राम्रो हुन्छ । मनको सफा , मान्छे लाई गाजल टिका , सिन्दुर अत्र यी सब चिज आवश्यकता नै पर्दैन । उ आफै राम्रो र सुन्दर हुन्छ । प्रकृतिले दिएको यो रुप उसै राम्रो छ मात्र मान्छेको सोचाइ र दृष्टिकोण सकारात्मक हुनु पर्छ, यस्तै यस्तै भाव बोकेको गीत यसमा देखाइएको छ ।

यस गीत जीवन परिबेश अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ। 

 https://youtu.be/GS8BaebMGNc


प्रकाशित मिति: मंगलबार, २४ जेठ, २०७९, १८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९