आज महानायक राजेश हमालको जन्मदिन

आज महानायक राजेश हमालको जन्मदिन


 आज  महानायक राजेश हमालको जन्मदिन

 आज नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जन्मदिन परेको छ । हमालको जन्म सन् १९६४ जुन ९ तानेशन पाल्पा मा भएको थियो। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो।

राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र ‘सकुन्तला’ मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्। २०७१ सालमा प्रेमिका मधुसँग विवाह गरे ।

आजको बिन्दुसम्म हेर्दा हमालले २०७ वटा फिल्ममा अभिनय गरेका छन् । केही फिल्म छायांकनको तयारीमा पनि छन् । राजेश हमाललाई हेर्ने र विश्लेषण गर्ने समीक्षकका आफ्नै कोण छन्, यद्यपि उनले निर्वाह गरेका चरित्रले राजेश हमाललाई व्यक्तिभन्दा स्टारमा रुपान्तरण गरिदिए ।


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, १६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९