काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान


काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । 

 

कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो । 


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, १३:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९