काठमाडौं, ८ जेठ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछि पाँच उपाध्यक्षरुको वरियता तोकिएको छ । जसअनुसार उपाध्यक्ष रामबहादुर थापा‘बादल’ पहिलो र रघुजी पन्तलाई पाचौं वरियतामा रहनेगरी प्रस्ताव गरिएको छ । दोस्रो वरियतामा विष्णुप्रसाद पौडेल, तेस्रोमा पृथ्वीसुब्बा गुरुङ र चौथोमा गोकर्ण बिष्टको वरियता प्रस्तावित छ । यसलाई एमालेभित्र माओवादीको ‘बादल’ मडारिएको दावी गरिएको छ । ओलीले आफ्नो एस म्यास खोज्दै जाने क्रममा बादललाई अघि सारेका हुन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएमालेमा कार्यविभाजनः जसले संगठन भताभुंग बनाउछन उसलाई नै संगठनको विभागको प्रमुखको जिम्मेवारी
Next Article जो चुनावी सभामा एक पटक सहभागी भएनन उही समीक्षक
