काठमाडौं, ८ जेठ ।
अध्यक्ष ओलीले २१ फागुनमा सम्पन्न चुनावको समीक्षा प्रतिवेदन तयारीका लागि उपाध्यक्ष रामबहादुर थापा‘बादल’लाई संयोजक प्रस्ताव गरेका छन् । त्यस्तै, सदस्यहरुमा पृथ्बीसुब्बा गुरुङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदिप ज्ञवाली र आठै प्रदेशका ईन्चार्जहरु तोक्ने प्रस्ताव गरिएको छ । केन्द्रीय कार्यालयमा प्राप्त प्रतिवेदनको आधारमा अर्को प्रतिवेदन बनाउने जिम्मा कार्यदललाई दिइएको छ । तर फागुन २१को चुनावी सभामा बादल एक पटक पनि सहभागी भएनन । ओलीले उनलाई नै समीक्षा गर्ने जिम्मेवारी दिएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएमालेमा माओवादीको छाँयाः बादल पहिलो, रघुजी पाचौं
Next Article राजिनामा छल्न विरोधिलाई कारवाही गर्ने ओलीको चेतावनी
