काठमाडौं, १२ भदौ । रसुवास्थित भोटेकोसी नदीमा यही भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएकाहरुको सुरक्षा निकायले खोजी तथा उद्धार तीव्र पारेका छन्।
राष्टिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म उद्धार भएका ५ सय ७० जनाको विवरण सार्वजनिक गरेको छ।
अहिलेसम्म ३८९ जनाको शव फेला परेको र ९७७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको पनि प्रहरीले जनाएको छ।
हेर्नुहोस् उद्धार गरिएका ५७० जनाको विवरण

















