काठमाडौं, असोज १८
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शनिबार)देखि ३ दिनसम्मका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिनेरबाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। शुक्रबार रातीदेखि भारी वर्षा भएपछि सूचना जारी गर्दै यस्तो रोक लगाएको हो ।
शनिबार बिहान अत्यन्त जरुरी सूचना जारी गरी प्राधिकरणले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिनेरबाहिरिने सवारीसाधन आवतजावत आज असोज १८ देखि २० गतेसम्मका लागि बन्द गरिएको जानकारी दिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनलाई रोक
Previous Article“लक्जेमबर्गको राजीनामा र सत्तारोहण”
