काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच अहिले साँझ ओली निवास गुण्डु, भक्तपुरमा भेटवार्ता भएको छ। पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको अध्यक्ष ओलीलाई निम्तो दिने सन्दर्भ भएपनि दुई पार्टीका अध्यक्षबीच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसिलवालको ‘अमेरिकाको घाम’ लोकार्पित
