काठमाडौं, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ राजीनामा दिन वालुवाटार पुगेका छन् । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिन वालुवाटार पुगेका हुन । बालुवाटारबाट फर्केपछि ऊर्जा मन्त्रालयमा उनले पत्रकार सम्मेलन गरेर राजीनामा बारे आफ्नो धारणा सार्वजनिक गर्ने छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
उर्जा मन्त्री कुलमान घिसिङ राजिनामा बुझाउन वालुवाटारमा
Previous Articleगुण्डुमा ओली र लिङ्देनबीच भेटघाट
Next Article राष्ट्रिय सभाका १८ सिटमा ४४ जनाको उम्मेदवारी
